काठमाडौं १४ असोज । सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेनासम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेको छ। घिमिरेले गत असोज ११ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आर्थिक लेनदेनको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको गम्भीर आरोप लगाएका थिए। घिमिरेले आफूलाई सक्ने भए जेल ...