काठमाडौं २ मंसिर । घरेलु टोली श्रीलङ्का र न्यूजिल्याण्डबीचको दोस्रो एकदिवशीय खेल आज हुँदैछ । यो खेल पाल्लिकेमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा घरेलु टोलीले १–० को अग्रता बनाएको छ । गएको बुधवार भएको पहिलो खेलमा न्यूजिल्याण्ड ...