काठमाडौं ३ मंसिर । न्युजिल्याण्डसँगको तीन खेलको एक दिवसीय शृङ्खला घरेलु टोली श्रीलङ्काले जितेको छ । गएराति भएको दोस्रो खेलमा न्युजिल्याण्डलाई तीन विकेटले पराजित गरेसँगै श्रीलङ्काले एक खेल अघि नै शृङ्खला जितेको हो । हिजोको खेलमा पाएको दुई सय १० रनको लक्ष्य श्रीलङ्काले ४६ ओभरमा ...