काठमाडौं ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राजदूत जोन्स्टनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् । त्यस अवसरमा प्रधानमन्त्री र राजदूतबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा ...