काठमाडौं ४ मंसिर । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न माग गर्दै चारजना नेताले आजदेखि आमरण अनसन सुरु गरेका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजेदेखि विद्यार्थी नेताहरु केशव रावल, खकेन्द्र रावल र जनक ढुंगानाले आमरण अनसन ...