काठमाडौं ५ मंसिर । चालू आर्थिक वर्ष २०८१र८२ को पहिलो चार महिना साउन–कात्तिक मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आव पहिलो चौमासिकमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब ६६ ...