काठमाडौं २७ मंसिर । मन्त्रिपरिषद् बैठक आज बिहीबार साँझ बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चीन भ्रमणबाट फर्केर आएपछि ओलीले पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। चीन भ्रमणका क्रममा ...