काठमाडौं १२ मंसिर । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता नउठे पनि उद्योगहरुको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ। तर सो निर्णयमा दुई सञ्चालकले भने फरक मत राखेका छन्। बुधबार बसेको समितिको बैठकमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका हुन्। ऊर्जामन्त्री दीपक ...