काठमाडौं ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा सुरु भएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिवादी बनाइएका लामिछानेको बयान बिहीबार दिउँसो सुरु भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए। यो मुद्दामा न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रक्रिया अगाडि ...