काठमाडौं ११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा सदस्यहरू मनोनीत गरेका छन् । केन्द्रीय सदस्य डा। चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ...