काठमाडौं १४ पुस । संघीय संसद्का २६ सांसदले समयमै सम्पत्ति विवरण नबुझाएको पाइएको छ । संघीय संसद् सचिवालयले हालै प्रकाशन गरेको संसद् दर्पणमा यससम्बन्धी जानकारी उल्लेख छ । संघीय संसद्को सांसद सुविधा व्यवस्थापन शाखाको कार्यहरूको विवरणमा भनिएको छ, ‘संघीय संसद, प्रतिनिधिसभाका २५० र राष्ट्रिय सभाका ...