काठमाडौं १४ पुस । नेपाल प्रहरीका अतिरिक्त महानिरक्षिक एआईजी भरतबहादुर बोहरा अवकास भएका छन्। प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा आइतबारदेखि अनिवार्य अवकास भएका हुन्। नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकास भएका हुन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी ...