काठमाडौं १६ माघ । सुदूरपश्चिम प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरुमा सभापति पदको निर्वाचन गर्नेगरि तोकिएको निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको छ । सचिवालयले पुनः ...