ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी कोषको रकम चलाउन रोक्ने राष्ट्रपति ट्रम्पको आदेश न्यायाधीशले रोके


एबीसी न्यूज
माघ १६, २०८१ बुधबार  ८ : ४४ बजे

काठमाडौं १६ माघ । सङ्घीय अनुदान, ऋण र अन्य वित्तीय सहायतालाई रोक्न ह्वाइट हाउसले दिएको आदेशलाई न्यायाधीशहरूले अस्थायी रूपमा रोकेका छन् ।

अमेरिकी कोषको रकम चलाउन नमिल्ने भएपछि कुन कुन क्षेत्र र कार्यक्रममा असर गर्छ भन्ने अन्योल बढ्दै गएको भन्दै न्यायाधीशहरूले आदेश कार्यान्वयन नगर्न भनेका हुन् ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी सरकारको कोषमा भएको रकम रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कर सङ्कलन र सहायता वितरणलाई व्यवस्थित बनाउने प्रयास रहेको बताउँदै आउनुभएको थियो ।

ट्रम्प प्रशासनले आदेश दिएको सङ्घीय कोष फ्रिज शुरू हुन लागेको केही समय अघि मात्र अमेरिकी न्यायाधीशहरूले हस्तक्षेप गरेका बीबीसीले जनाएको छ ।

वाशिङ्गटन डीसीमा अमेरिकी जिल्ला न्यायाधीश लोरेन अलीखानले कम्तीमा आउने फेब्रुअरी ३ सम्म कोषबाट सञ्चालित कार्यक्रमहरू रोक्न नहुने बताउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने रास्वपाको निर्णय

नेपालका वामपन्थीहरु मासिदै ः वाम विश्लेषक , केसी । नेकपा सांसद ः बुढा

सम्बन्धित

गगन थापालाई आधिकारिकता दिने सर्वोच्चको फैसलामा पुनरावलोकन गर्ने देउवा पक्षको निर्णय

सुरक्षाकर्मी परिचालन गर्दै विश्वविद्यालयबाट विद्यार्थी संगठनका संरचना हटाउँदै सरकार

सरकारलाई नेकपाको खबरदारी– सुकुमबासीलाई उठीबासदेखि ट्रेड युनियन खारेजीसम्ममा विरोध

देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह

विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

भुटानी शरणार्थी संकट समाधानका लागि पहल गर्न प्रधानमन्त्री बालेनलाई आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com