काठमाडौं १६ माघ । स्वाथ्य मन्त्री र शिक्षा मन्त्रीले गरेको निर्णय विरुद्ध स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरू सडकमा उत्रिएका छन्। माघ १४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा तीन बुँदे ...