काठमाडौं, ३० असोज । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट एकैदिन ९३ वटा बुलेट बाइक नियन्त्रणमा लिएको छ । आवाज ठूलो पारेको र मोडिफाई (स्वरूप परिवर्तनं) गरेको देखिएपछि बिहीबारदेखि बुलेट बाइक नियन्त्रणमा लिन शुरू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेश राज ...