काठमाडौं, ८ कातिक । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध परेको जाहेरी तामेलीमा परेको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० र हामी नेपाल नामक ...