काठमाडौं १७ माघ । अनेरास्ववियू क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्। बिहीबार बिहान आफ्नो निवास खुमलटारमा उनले विद्यार्थी नेताहरुलाई भेट्दै शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्नको लागि लाग्न आग्रह गरेका छन्। प्रचण्डले भेटपछि भनेका छन्, ‘आन्तरिक ...