काठमाडौं १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपा का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन् । शुक्रबार रास्वपाका १५ सासंदसहित सभामुख घिमिरेलाई भेट्न पुगेका लामिछानेले आफ्नो सांसद पद निलम्बन कानुनसम्म नरहेको बताएका थिए । सभामुख घिमिरेको निजी ...