काठमाडौं २० माघ । दाङको स्वर्गद्वारी गुठीका मोही किसानहरूले न्यायको माग गर्दै काठमाण्डौको माइतीघरमा धर्ना थालेका छन् । हलो, कुटो कुदालोसहितका कृषि औजार लिएर आएका गुठी पीडित किसानहरूले माइतीघरको सडकमा केहीबेर प्रदर्शन गरेपछि धर्नामा बसेका हुन् । गुठी पीडित मोही किसानको हित हुने गरी गुठी ...