बागलुङ —२८ माघ सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले कारागारबाट निस्केर बचतकर्ताबीच भाषण गरेका छन् । आइतबार सहकारी पीडित संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता तयारी गरेको थियो । सोही समयमा कारागारबाट निस्केर आई उनले ...