काठमाडौं २८ माघ । गैरकानुनी तरिकाले नेपाली महिलालाई कुवेत पुर्याउने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद शिशिर खनालले माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद खनालले यस्तो माग गरेका हुन् । सरकारले झन्डै १० वर्षअघि कुवेतमा महिलालाई घरेलु ...