ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली महिलालाई गैरकानुनी तरिकाले कुवेत पुर्‍याउनेलाई कारबाही गर्न सांसद खनालको माग


एबीसी न्यूज

काठमाडौं २८ माघ । गैरकानुनी तरिकाले नेपाली महिलालाई कुवेत पुर्‍याउने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद शिशिर खनालले माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद खनालले यस्तो माग गरेका हुन् ।

सरकारले झन्डै १० वर्षअघि कुवेतमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाए पनि त्यहाँ अहिले काम गर्ने नेपाली महिलाको संख्या दुई गुणा बढेर ५० हजार जति पुगेको उनले बताए ।

कुवेतमा रहेका नेपाली महिलाहरूको यो तथ्यांकले सरकारको स्थापित नीतिलाई नै खिल्ली उडाउने काम भएको उनले यसले नेपालको वैदेशिक सम्बन्ध र कूटनैतिक क्षमता नै स्खलित भएको बताए ।

उनले भने, ‘सजिलोसँग आम्दानी हुने प्रलोभनमा परेर जाने महिलाहरू अत्यन्त कम तलबमा काम गर्न बाध्य छन् । उहाँहरूले मानसिक र शारीरिक शोषण सहनु परेको छ । सुरक्षा खोज्दै आउनेहरूलाई नेपाली राजदूतावासको ८ जना अट्ने सेल्टरमा ४०(५० जना राख्नु परेको छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com