काठमाडौं ३० माघ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक प्रशिक्षण तर्फ को पदमा कास्कीका डा। कृष्णप्रसाद पौडेल र निर्देशक अनुसन्धान तर्फ को पदमा चितवनका डा। सञ्जय महतो थारू नियुक्त भएका छन्। कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख ...