काठमाडौं ४ फागुन । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न नसकेकोमा संसद्मा प्रश्न उठेको छ। सांसद प्रतिमा गौतमले सिक्टा र बबई सिँचाइ आयोजनासहित राष्ट्रिय गौरवका आयोजना सम्पन्न नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेकी हुन्। सांसद गौतमले बहुवर्षीय ठेक्का लागेर वर्षौँसम्म सम्पन्न नहुने गरेको ...