काठमाडौं ५ फागुन । सोमबार दिउँसो हङकङको चुनमुनमा १९ वर्षीय युवकलाई छुरा प्रहार भएको छ। दिउँसो साढे १२ बजे चुनलुङ स्ट्रिटको चुनमुन टाउन प्लाजामा रहेको कन्भिनियन्स स्टोरमा दुई जनाले युवकमाथि चक्कु प्रहार गरेको जानकारी दिएको प्रहरीले बतायो। युवकलाई पटक पटक चक्कु हानेको देखेपछि बटुवाहरूले प्रहरीलाई ...