काठमाडौं ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘आइटी र प्रविधिको प्रयोग गर्छौं । उत्पादन, विकास र सुविधाका लागि प्रविधिको समेत ...