काठमाडौं १ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गर्नुभएको छ । रुस–युक्रेन युद्ध शुरू भएपछि यो क्षेत्रमा उहाँको पहिलो भ्रमण हो । सार्वजनिक भएका तस्वीरहरूमा रुसी राष्ट्रपति पुटिन सैन्य पोशाकमा देखिनुभएको छ । रुसका चिफ अफ जनरल स्टाफले कुर्स्क क्षेत्रको ११ सय ...