काठमाडौं १ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टोलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीबार एकदमै राम्रो र उपयोगी छलफल गरेको बताएका छन्। ट्रुथ सोसलमा पोस्ट गर्दै उनले घेरामा परेका युक्रेनी सैनिकहरूको ज्यान जोगाइदिन पनि पुटिनलाई आग्रह गरेको उल्लेख गरेको छ। ‘यही क्षणमा हजारौँ युक्रेनी ...