काठमाडौं १ चैत । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको छ। बैठक साँझ ५स्३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छन्। फागुन २५ गते आइतबार राजावादीले काठमाडौँमा ...