काठमाडौं १० चैत । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सभापति बनाए हुने टिप्पणी गर्नुभएको छ । कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले राप्रपालाई सुझाव दिँदै भन्नुभयो, ‘उनी संवैधानिक ...