ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा २५ वर्षीय युवकको हत्या, जंगलमा भेटियो शव


एबीसी न्यूज

काठमाडौं १० चैत । महोत्तरीको सागरनाथ जंगलमा हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका( ८ दिगम्बरपुर घर भएका २५ वर्षीय शिवशंकर महतोको शव फेला परेको हो।

महोत्तरीको गौशाला नगरपालिका( ८ सागरनाथ वन क्षेत्रमा पर्ने रेल्वे ट्रयाक नजिक उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए।

‘धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा शुक्रबार साँझ उनको शव फेला परेको हो,’ डीएसपी जैसवालले नेपालखबरसँग भने, ‘शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

हत्यामा संलग्नको पहिचान खुल्न बाँकी रहेको उनले बताए। ‘यस विषयमा थप विवरण हामी पछि सार्जजनिक गर्छौं,’ डीएसपी जैसवालले भने।

प्रत्यक्षदर्शीहरुका अनुसार धारिलो हतियारले शरीरका विभिन्न भागमा आक्रमण गरेर हत्या गरेपछि मुखमा आगो लगाएको अवस्थामा उनको शव फेला परेको हो।

उनी गएको बिहीबार दिउँसो श्रीमती सृजना र १० महिने छोरालाई साथमा लिएर घरबाट ससुराली ९बर्दिबास नगरपालिका( ५ पशुपतिनगर० गएका पारिवारिक स्रोतको भनाई छ।

उनको केही दिन अघि ससुराली पक्षसँग विवादसमेत भएको दाबीसमेत आफन्तले गरेका छन्। त्यतिबेला शिवशंकरमाथि ससुरालीमै कुटपिटसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com