काठमाडौं ११ चैत । दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री एवम् कार्यवाहक राष्ट्रपति हान डक–सुको महाअभियोग खारेज गरेको छ । संसद्ले लगाएको महाभियोग अदालतले खारेज गरेसँगै उहाँ कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली हुनुभएको छ । राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यति बेला प्रधानमन्त्री रहेका हान डक ...