काठमाडौं ४ बैशाख । पर्साका राजनीतिक दलहरुबीचको सर्वदलीय बैठकले सामाजिक सद्भावलाई खलल पुर्याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । जिल्लाका आठ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिको हिजो बसेको बैठकले सदियौँदेखि समाज आपसी भाइचारा, सामाजिक र धार्मिक सद्भावसँग मिलेर बसेको हुनाले यसलाई खण्डित गर्ने ...