काठमाडौं ३ बैशाख । संयुक्त राष्ट्र संघको आह्वानमा युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्ट्याबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपल्बिल मिनुस्का० मा तैनाथ हाइ रेडिनेस प्रोटेक्सन बटालियन एचआरपीबी० अन्तर्गत नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ। दि फेमश महिन्द्रदल गण शान्ति सेना० छैठौँ डफ्फा र सैनिक प्रहरी ...