काठमाडौं, २७ भदौ । संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव निजी निवास बालुवाटार लगिएको छ । पार्टी कार्यालय च्यासलबाट भर्खरै आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर निवास लगिएको हो । सोमबार राति हृदयतघातबाट निधन भएका नेम्वाङको ...