काठमाडौं, २९ भदौ । सरकारले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण स्थगित लगायतका विभिन्न निर्णयहरू गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिंचाई नीति, २०८० स्वीकृत गर्ने, साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई चिनी आयातमा स्वीकृति दिने लगायतका निर्णय गरेको ...