काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले एसिड आक्रमणमा परेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने अपराधीलाई सरकारले कैदमुक्त गरिदिएको बताए । “हामीले एसिड आक्रमण खास गरी ...