काठमाडौं १३ बैशाख । झापामा आज शनिबार बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ। दुर्घटनामा चालकसहित कूल २३ जना घाइते भएका छन् भने यीमध्ये १४ जना काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले नेपालखबरलाई ...