सुर्खेत, २८ साउन । आर्थिक वर्ष २०७४\७५ मा कर्णाली प्रदेशमा १८ हजार चार सय सात मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेकका जिल्लामा खाद्यान्न समस्या भएको थियो । मन्त्रालयका ...