काठमाडौ १२ जेठ । सत्तारुढ नेकपा एमाले जेठ १५ गते काठमाडौँ गर्ने कार्यक्रम सफल पार्न तयारीमा लागेको छ। आइतबार सचिवालय बैठक राखेको एमालेले आज जनसंगठन पदाधिकारीको बैठक राखेको छ। पार्टी कार्यालय च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेलसहित तल्ला तहका पदाधिकारी पनि सहभागी छन्। आइतबार ...