काठमाडौँ, २ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटकलाई काठमाडौँ र पोखरा मात्र नभई मुलुकभरी नै पु¥याउन देशभर एक सय गन्तव्यको पहिचान गरिएको बताउनुभएको छ । फास्टफुड एसोसिएसन नेपालको छैठौँ अधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले भन्नुभयो–“मुलुकमा पर्यटक संख्यामात्र होइन, ...