कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन् । सात समुहमा आवद्ध करीब ४० महिलाले दुई विघामा मेन्था खेती गरेर तीन महिनाको अवधिमै रु एक लाख ५६ हजार १६६ रकम आम्दानी गरेका छन् । उनीहरुले आम्दानी भएको ...