नवलपरासी,५ कात्तिक । गैंडाकोट नगरपालिका १ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेकाहरुलाई प्रहरी प्रक्राउ गरेको छ । पूर्वी नवलपरासीको इलाका प्रहरी कार्यालय गैंडाकोटले जुवाखालबाट साढे चार लाख नगदसहित १५ जनालाई सोमबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा विमल श्रेष्ठ, खुमप्रसाद श्रेष्ठ, ...