काठमाडाैं , ४ कातिक । काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्लाको पनौती-५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन्। उनको शरीरमा भित्री वस्त्र मात्र रहेको र छेउमा अन्य ...