राँझा, २३ पुस । बाँकेको कोहलपुरमा बाघको छालासहित दु्ई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरि ढकाललाई कोहलपुर नगरपालिका–११ बसपार्कबाट बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । नेपाल प्रहरीको ...