काठमाडौं, १२ फागुन । आइतबार दिउँसो उपत्यकासहित धेरैजसो ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । धेरैजसो ठाउँको मौसम अहिले बद्ली भएको र दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो । सुदूरपश्चिमका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ...