काठमाडौं,१३ फागुन । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व प्रा बालकृष्ण पोखरेलको निधनले नेपाली भाषा, साहित्यमा र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार प्रेस विज्ञप्ति जारी गरी प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद् सदस्य एवं हाल आजीवन सदस्य पोखरेलको निधनले ...