काठमाडौं, ६ जेठ । चर्को बिरोध भएपछि मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयमा प्रहरी पछि हटेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयबाट पछि हटेको हो । स्रोतका अनुसार ...