पोखरा, १५ जेठ । गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुन आवश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०७६ को अवसरमा उहाँहरूले आज दिनुभएको शुभकामना सन्देशमा ...